काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको पार्टी भित्रको अराजकतालाई एक इञ्च पनि नस्विकार्न ओलीको निर्देशन अराजकतालाई स्वीकार गर्न नसकिने बताएका छन्।
अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इञ्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरूलाई निर्देशन दिएका छन्।
पार्टी भित्र सुदृढ अनुशासन चाहिएको पनि उल्लेख गरे। ओलीले नीति र विधिको पार्टी हुनै नसक्ने बताए।
उनले पार्टीको संरचनालाई स्वीकार गरिएन भने पार्टीका नीति र विधिहरूको पालना कसरी हुन्छ भन्दै प्रश्न पनि गरे। त्यही अनुसार लाग्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना