काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ परेका छन् ।
मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामीलाई पाँच सय १० ग्राम सुनसहित पक्राउ गरिएको हो । उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा. टोक राज पाण्डेले बताए।
उनीबारे थप अनुसन्धान भइरहेको प्रमुख डा. पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला