काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिको साथ शिक्षा विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको भावनाअनुसार विधेयक अघि बढ्ने बताए ।
लेखकले भने, ‘शिक्षा विधेयकलाई संविधानको मूल्य मान्यता र भावनाअनुसार सरोकारवालाहरूबाट उठेको सबै चासो र चिन्ताको विषयलाई पनि समेटेर सहमतिको साथ यो विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्छ । र, सकिन्छ भन्ने लाग्छ ।’
संविधानको भावनाअनुसर विद्यार्थी, शिक्षक, अभिभावकदेखि विद्यालय कर्मचारीसम्मलाई समेटेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा