यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, ०९ : ३३
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ।  

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ।  

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिदर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ १०  रुपैयाँ रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७२ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस