काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १ सय ३१ मत खसेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा ११ सय ३१ मत खसेको हो । दिउसो १ः३० बाट सुरु भएको मतदान राती ८ बजे सम्पन्न भएको हो ।
अब मतदानको सबै प्रक्रिया पूरा गरी राति १० बजेसम्ममा मतपरिणा आउने एमालेले जनाएको छ । एक हजार एक सय ७२ मतदाता रहेको निर्वाचन प्रक्रियामा ४१ जना अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न