काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषबाट विभिन्न मितिमा भएका फैसला मध्ये गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार पेशल कुमार पोखरेल, रामकुमार पौड्याल, फलेन्द्र डि.सी., दोर्ण प्रसाद रजौरे, टेक बहादुर डाँगी (क्षेत्री), कृष्ण बहादुर घर्ती, खल बहादुर चलाउने, कर्ण बहादुर रावत, डम्बर बहादुर पुन, निमा कुमारी बिक र गजु बाबु श्रेष्ठ प्रतिवादी रहेका छन् । जस मध्ये श्रेष्ठको निधन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन