५० विमानस्थलमध्ये ४३ घाटामा !

पत्रपत्रिकाबाट

सोमबार, ०४ भदौ २०७५, ०८ : ३६
५० विमानस्थलमध्ये ४३ घाटामा !

मुलुकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन ।

त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्ज बाहेक अन्य सबै घाटामा चल्दै आएका छन् ।

हमल नियमित र चार्टर गरी २९ वटा विमाानस्थल चालु आवस्थामा छन् ।  यो सुचीमा रहेका २२ वटा विमानस्थल घाटामा छन् ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार ठुलो घाटामा रहेका विमानस्थलमा जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला, रुकुम, रुम्जाटार, थामखर्क, तुम्लिङटार छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस