बिराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा एक नवजात शिशु मृत फेला परेको छ ।
अस्पतालको मेडिकल वार्डको शौचालयमा शनिबार बिहान नवजात शिशु मृत फेला परेको छ ।
अविवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालिएको हुनसक्ने आशंका गरिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला