काठमाडौँ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो ।
कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ । १० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग
सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण
सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच समझदारी
सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण
सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
सिटिजन्स बैंक र अपोलो हस्पिटल्सबीच सम्झौता