कांग्रेसले स्थानीय तह प्रमुखलाई किन बोलायो राजधानी ?

पत्रपत्रिकाबाट

आइतबार, ०३ भदौ २०७५, ०८ : ३०
कांग्रेसले स्थानीय तह प्रमुखलाई किन बोलायो राजधानी ?

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहको करको विषयमा छलफल गर्न स्थानीय तहका प्रमुख र उपप्रमुखलाई राजधानी बोलाएको छ ।
पछिल्लो समय स्थानीय तहले आफैं करको दायरा बढाउन थालेपछि चौतर्फी विरोध भइरहँदा कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई राजधानी बोलाएको हो ।
कांग्रेसबाट स्थानीय तहमा प्रमखु २६६ र उपप्रमुख २२३ जना रहेका छन् । उनीहरु भदौ ११ गते पार्टीसँग कर बहसमा बस्ने आजको राधजानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस