काठमाडौ । गोरखामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
सिरानचोक गाउँपालिका-४ अमराइमा शनिबार बसले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
ग १ ख ९७३६ नम्बरको बसले ग ७ प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कुमाल गम्भीर घाइते भएका थिए। उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु