काठमाडौ । महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ।
जलेश्वर नगरपालिका ८ बजराहीका पंकज ठाकुरका छोरा चार वर्षीय प्रियराजको शुक्रबार पोखरीमा डुबेर मृत्यु भएको हो।
आफ्नै घरअगाडि खेल्दै गरेका बालक एकाएक हराएपछि खोजी गर्ने क्रममा पोखरीमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु