काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा २१ जना थप भएका छन् । नेकपा एसको भदौं ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठले गरेको निर्णय अनुसार २१ जनालाई केन्द्रीय सदस्यमा थप गरेको हो ।
थपिएका केन्द्रीय सदस्यहरुमा अनेरास्ववियूबाट भर्खरै बिदा भएका सुदेश पराजुली, हेटौंडा उपमहानगरकी मेयर मिना लामालगायतका रहेका छन् ।
को को थपिए ?
१. अजबहादुर मल्ल — बाजुरा
२. ओमचरण अमात्य — भक्ततपुर
३. गौतम राई — काठमाडौँ
४. गोविन्द चेपाङ —मकवानपुर
५. चन्द्रा श्रेष्ठ — झापा
६. चिरञ्जीवी भट्टराई —सुनसरी
७. जयप्रकाश यादव — बारा
८. दिपक केसी — काठमाडौँ
९. धनबहादुर कार्की — दोलखा
१०. धर्म शाही — मुगु
११. नन्द बञ्जाडे — काठमाडौं
१२. बरुनाथ योगी — दैलेख
१३. बैकुण्ठ भुसाल —पर्बत
१४. भक्तिमान सुब्बा— पाँचथर
१५. मिना लामा —मकवानपुर
१६. रामप्रसाद ढुङाना — काठमाडौँ
१७. लंक हमाल — कपिलवस्तु
१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल— काठमाडौँ
२०. शैलेन्द्र उपाध्याय— रूपन्देही
२१. सुदेश पराजुली — काठमाडौँ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी
नेकपा एसको सचिवालय बैठक स्थगित
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण