काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज परेको कुशे औंसी (गोकर्ण औंसी) पर्वका अवसरमा स्थानीय विदा दिएको छ ।
आज नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु र शिक्षण संस्थाहरु लगायतका निकायहरुलाई स्थानीय विदा दिने निर्णय भएको नगर प्रमुख दिपक कुमार रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा