काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले" एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ।
यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट
आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने
धरान खानेपानीको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने, १०० रुपैयाँसम्म छुट
आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै विशेष अफर
आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
आइएमई पे र कान्तिपुर सिनेमास्बीच सम्झौता