देशभर ३२ लाख २१ हजार सवारीसाधन

पत्रपत्रिकाबाट

शनिबार, ०२ भदौ २०७५, ०९ : ०२
देशभर ३२ लाख २१ हजार सवारीसाधन

काठमाडाैं  ।  आर्थिक वर्ष २०७४–०७५ मा देशभर ४ लाख ३७ हजार ६ सय १६ वटा सवारी साधन दर्ता भएको छ । यससँगै देशभर हालसम्म दर्ता भएका सवारीसाधनको संख्या ३२ लाख २१ हजार ४२ पुगेको  छ । देशभर २५ लाख ३० हजार ७ सय २२ मोटरसाइकल रहेको तथ्यांक रहेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस