काठमाडौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नका लागि चाहिन जनशक्ति परिषद्ले करारमा लिन लागेको हो ।
अनुसन्धान अधिकृत, प्रशासन सहायक, लेखा सहायक र स्टोर सहायक पदमा दरखास्त दिन इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा