भारतविरुद्ध नेपालले गर्‍यो दुई सय रन पूरा

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १९ : ४१
भारतविरुद्ध नेपालले गर्‍यो दुई सय रन पूरा

काठमाडौँ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ । जारी खेलमा नेपालले ४३ दशमलव तीन ‌ओभरमा सात विकेटको क्षतिमा दुई सय रन बनाएको हो ।