नेपाल र भारतबीचको खेल पुन: सुरु

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १९ : ०६
नेपाल र भारतबीचको खेल पुन: सुरु

काठमाडौं । वर्षाको कारण रोकिएको नेपाल र भारतबीचको खेल पुन: सुरु भएको छ । नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।