काठमाडौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज अन्तरगतको दन्त चिकित्सिा शिक्षण अस्पतालका लागि हाउस अफिसर (दन्त चिकित्सा) पदमा दुई कर्मचारीको माग भएको छ ।
बीडीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त चिकित्सकले आवेदन दिन सक्ने सोमबार जारी सूचनामा उल्लेख छ ।
तोकिएको प्रक्रिया पुरा गरी भदौ २४ भित्र आवेदन दिनसकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा