ललिता निवास जग्गा प्रकरण: थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १२ : २४
ललिता निवास जग्गा प्रकरण: थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ।  जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।