एजेन्सी । मेक्सिकोको लुइसियानामा एक हाईस्कूलमा फुटबल खेलको क्रममा गोली चलेको छ ।
फुटबल मैदानमा भएको गोली हानाहानमा गोली लागेर १६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् ।
समाचार अनुसार अभियुक्तहरू अझै प्रहरी हिरासतबाट बाहिर छन्। गोली लागेपछि पोर्ट एलेन हाईस्कूलको मैदानमा मेडिकल हेलिकप्टर अवतरण भएको प्रहरीले जनाएको छ, जहाँबाट उनलाई सीधै अस्पताल लगिएको छ ।
अस्पतालमा लगे लगत्तै चिकित्सकले विद्यार्थीलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ भदौ २०८०, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली