काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलि शुक्रबार पनि सार्वजनिक हुने भएको छ।
काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सापारु र रोपाइँ जात्रालाई लक्षित गरी शुक्रबार (१५ भदौ) पनि बिदा दिने निर्णय गरिएको जनाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जारी गरेको सूचनामा भोलि शुक्रबार सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परंपरालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न भदौ १५ गते महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ भदौ २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा