काठमाडौ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान भएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा