इटहरीमा हिन्दुवादीहरूको बृहत् प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, ११ : ५८
इटहरीमा हिन्दुवादीहरूको बृहत् प्रदर्शन

सुनसरी ।  हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् । इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

यता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा शुक्रवार नै राति देखिनै निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।

hindubadi-ithari (4)

प्रतिक्रिया दिनुहोस