एजेन्सी।भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् ।
सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार आफ्नो बयान फेर्न दबाब दिइएको थियो ।
स्मरण रहोस्, दुई दिन अघि पनि अररियाको पलासी थाना क्षेत्रमा बस्ने तथा समस्थीपुरको मोहनपुर थानाको प्रभारीको हत्या पनि अपराधीले उनको पैतृक घरमा प्रवेश गरेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली