काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ दिशा दिन आवश्यक रहेको बताएका छन् ।
आज (बुधबार) भारतको ७६औं स्वतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री समाजले आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीच उपलब्ध स्रोत, साधन, विज्ञान र प्रविधिलाई प्रयोग गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।
दुई मुलुकबीचमा रहेका समस्या समाधानका लागि एक आपसमा मिलेर अगाडि जान आवश्यक रहेको उनको भनाई छ । दुई देशबीच कृषि, व्यापार र विकासमा साझेदारी गरेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै