नक्कली शैक्षिक प्रमाणपत्रकाे अभियाेगमा थप दुई जना डाक्टर पक्राउ

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, १९ : ४०
नक्कली शैक्षिक प्रमाणपत्रकाे अभियाेगमा थप दुई जना डाक्टर पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका थप दुई जना चिकित्सक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ गरेको हो। यस अघि सोही अभियोगमा नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले प्रहरी पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस