काठमाडौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ ।
केन्द्रले कन्सल्टेन्ट कार्डियोलोजिष्ट, सिनियर रजिष्ट्रार, रजिष्ट्रार यूरोलोजिष्ट, रजिष्ट्रार क्रिटिकल केयर एण्ड एजेस्थेसियोलोजी पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा