अधिवक्ता भगवती पाण्डे पक्राउ

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, १५ : २९
अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए ।

प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस