यती एयरलाइन्सको विमानमा मुसा भेटिएपछि रोकियो उडान

सफल खबर संवाददाता

सोमबार, १५ साउन २०८०, १४ : ४१
यती एयरलाइन्सको विमानमा मुसा भेटिएपछि रोकियो उडान

काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्समा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौँ आउँदै थिए ।

प्रतिक्रिया दिनुहोस