काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सबै वामपन्थी शक्तिहरुलाई एकतामा आउन आह्वान गरेका छन् । समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा घोषणा गरेपछि तल्लो तहसम्म राम्रो सन्देश प्रवाह भएको बताए ।
उनले भने, ‘हामी सकेसम्म धेरैलाई समेट्न चाहन्छौं । हामीले समेट्ने कुरा गरेर मात्रै पुग्दैन । अरुले पनि चाहना राख्नुपर्छ । चाहना राखेनन् भने हामी घिसारेर ल्याउँन सक्दैनौं । आफ्नो कुुरा थोपार्न पनि सक्दैनौं । हामी सबैलाई सबैलाई मोर्चामा आउन आह्वान गछौं । आउनुस् नेपाल राष्ट्रको लागि बसौं, जनताको हितको लागि मिलेर अगाडि बढाऔं ।’
उनले देशलाई जनताले चाहना गरेबमोजिम पनि वामपन्थी एकताको आवश्यकता भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश