सर्लाही । सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ।
बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोदालो प्रहार गरी बुवाको हत्या गर्ने पक्राउ
बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा
सर्लाहीमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी
सर्लाहीकाे मलगंवामा आज साँझदेखी कर्फ्यू
सर्लाहीको हरिपूर्वा नगरपालिका कार्यालयमा दुई महिनादेखि तालाबन्दी
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द, सञ्चालित परीक्षा यथावत