काठमाडौं । सर्लाहीका चारै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी गरिएको छ ।
प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत शुक्रबार (फागुन २२) बिहान ८ बजेपछि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंहलगायत उमेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा हुरीका कारण ६ जना घाइते