दाङ । लुम्बिनी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘द लियूरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ मा सहभागी हुन बुधबार भारत जाने भएपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने