यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, ०६ : ३०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ । 

युरो १ को खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ १२ पैसा र बिक्री दर ८८ रुपैयाँ ५२ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस