काठमाडौं । नेपाल प्रहरीका ६४ प्रहरी वरिष्ठ नायव निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत बढुवा समितिको सचिवालयले बढुवा सिफारिसको सूची सार्वजनिक गरेको हो ।
हालै बढुवा भएका नयाँ इन्स्पेक्टरहरुमा काठमाडौं उपत्यादेखि बाहिरी जिल्लाकासम्म रहेका छन् । शनिबार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा