धनगढी । कैलालीको धनगढीका मानबहादुर राना कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिक–११ बेलाका ३३ वर्षीय राना ३ ग्राम लागुऔषधसहित पुनर्वासबाट पक्राउ परेका हुन्। बिहीबार दिउँसो लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतको खजुरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनी लागुऔषधसहित पक्राउ परेका हुन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ