भारतबाट डिजेलको मुल्य बढेर आउँदा पेट्रोलको घट्यो

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, १२ : ४६
भारतबाट डिजेलको मुल्य बढेर आउँदा पेट्रोलको घट्यो

काठमाडौँ।भारतबाट डिजेलको मूल्य बढेरआएको छ भने पेट्रोलको मूल्य घटेर आएको छ ।नेपाल आयल निगमका अनुसार निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । र १०५० अमेरिकी डलर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस