राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, १२ : ४५
राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

काठमाडौ । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।

शुुक्ररबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । 

पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस