बंगलादेशसँग नेपालको बराबरी

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८०, २१ : ०१
बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । सावित्रा भण्डारीको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको हाे ।

बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ । 

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल विदेश गएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ । 

प्रतिक्रिया दिनुहोस