काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बुधबार)का लागि आह्वान गरिएको छ । संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा विनियोजन २०८०/८१ माथि मन्त्रालयगत छलफल हुनेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुट्याइएको बजेटमाथि छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक बस्दै