भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे नियुक्त

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८०, १६ : ५२
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे नियुक्त

काठमाडौं । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसेलाई नियुक्त गरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस