काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । यससँगै सूचक २०७९.४२ विन्दुमा आएको छ ।
१४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि