कोशी अस्पतालको मेसुमा डा. चन्द्रभाल झा नियुक्त

रासस

सोमबार, १८ असार २०८०, १४ : ४३
कोशी अस्पतालको मेसुमा डा. चन्द्रभाल झा नियुक्त

विराटनगर । सरकारले मोरङस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. झालाई कोशी अस्पतालको मेसुमा नियुक्त गरेका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस