काठमाडौं । प्राविधिक समस्याका कारण काठमाडौंबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।
श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको जहाजमा बारम्बार समस्या आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान
श्री एयरलाइन्सले गर्यो भरतपुर विमानस्थलमा परीक्षण उडान
धनगढी उड्न लागेको विमान धावनमार्गबाट फर्काइयो
श्री एयरलाइन्सकाे जहाज भैरहवामा आपतकालीन अवतरण
श्री एयरलाइन्सले थप्यो ८० सिटका दुईवटा जहाज ‘ड्यास ८’
श्री एयरलाइन्सले सुरु गर्यो मानसरोवरको पर्वततीय उडान