काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईमाथि आक्रमणको प्रयास भएको छ ।
७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन् इलाम पुगेका भट्टराईमाथि पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका हुन् ।
कांग्रेस नेता गुरुराज घिमिर र भट्टराई ‘आजको लोकतन्त्रः उपलब्धी र चूनौती’ विषयको कार्यक्रममा सहभागी हुन इलाम पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई