तस्विरमा हेर्नुहोस् मस्जिदमा इदको रौनक

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, ११ : ३६
तस्विरमा हेर्नुहोस् मस्जिदमा इदको रौनक

काठमाडौं । मुस्लिम धर्मालम्बीहरूको महानपर्व वकरिद मनाउनेक्रम जारी छ । यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

आज सोही अवसरमा घण्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरूले सामुहिक रूपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रूपमा शुभकामना आदन प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस