काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढेको छ ।यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ । २४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि