ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, ११ : २९
ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनको निवास नक्सालबाट पक्राउ हो ।

 

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । उनी फरारको सूचीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस